घरबाटै चोरियो ८ महिने शिशु

महोत्तरी । जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् । इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले … Continue reading घरबाटै चोरियो ८ महिने शिशु